२२ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित हुनु भएको छ ।

कांग्रेसका कृष्णमानले ५ हजार ५०६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धीमाओवादी केन्द्रका शिवशरण महर्जनले ५ हजार ६७ मत प्राप्त गर्नुभयो ।

यसैगरी एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२६ मत मात्र प्राप्त गर्नुभयो ।