१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरक मेमोरियल अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । चरक मेमोरियल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया वृद्धाको मृत्यु भएको हो । 

अस्पतालका अनुसार  आइतबार बिहान ८ः४५ बजे वृष्द्धाको उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।