१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थपिए २३८८ जना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।

योसहित उपत्यकामा संक्रमितको संख्या ५६ हजार ५ सय ३९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।