३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगमा उल्भ्ससंग लिड्सको हार



अ+ अ-

लन्डन । राउल जिमिनेजको प्रहारले ठूलो ‘डिफ्लेक्सन’ लिएपछि उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सले लिड्स युनाइटेडलाई १–० ले हराएको छ । लिड्स मिडफिल्डर केल्भिन फिलिप्सको टाउकोमा लागेर बलले ७० औं मिनेटमा पोस्टको दिशा लिएको थियो ।

लिड्सले घरमा भएका खेलमा बलमाथि बढी नियन्त्रण राखे पनि निर्णायक आक्रामण भने बुन्न सकेन । यो सिजन आफ्नो घरेलु मैदानमा लिड्सको यो पहिलो हार हो ।

लिगको अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेले । यस नतिजासँगै दुवै टिम सिजनको पहिलो जितका लागि अझै संघर्षरत रहेका छन् ।