७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ



अ+ अ-

काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाललाई बिहीबार शान्तिनगरबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको बताईएको छ ।

काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले भने केही कुरा बुझ्नुपर्ने भएकाले नेपाललाई नियन्त्रणमा लिईएको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोमा आपत्ति जनाएका थिए ।