२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन आयोगमा किन र कसले मेरो नाम सिफारिस गर्यो ,कुनै रुचि र चासो छैन: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको पदाधिकारी आफ्नो कुनै रुचि र चासो नभएको जनाउनु भएको छ ।

आयोगका लागि श्रेष्ठको नाम सिफारिस समितिसमक्ष पुगे पछि श्रेष्ठले आफ्नो कुनै चासो र रुचि नभएको जनाउनु भएको हो ।

न्यूजपोलारसंग पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो ‘मेरो रुचि र चासो तथा सरोकार नभएको बिषयमा कसले किन सिफारिस गर्‍यो थाहा छैन र कुनै रुचि पनि छैन ।’

आयोगका लागि १५६ जनाको नाम सिफारिस भएको जनाईएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम संघसंस्थाबाट छनोट समितिलाई सिफारिस गरेको हो ।