३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लास्कविरुद्ध टोटनहमको तिन गोल



अ+ अ-

लन्डन । गेराथ बेलले बिहीबार सात वर्षयता पहिलोपल्ट टोटनहमका लागि सुरुदेखि नै खेले । त्यस क्रममा इंग्लिस प्रिमियर लिग क्लबले युरोपा लिगको आफ्नो पहिलो खेलमा अस्ट्रियाको लास्कलाई ३–० ले हरायो ।

लुकास मउराको गोलले अग्रता लिएको टोटनहमका लागि दोस्रो गोल आत्मघाती रह्यो । सब्टिच्युट सन ह्वेङ–मिनले तेस्रो गोल थपे ।