२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाराग्वेसँग हार्यो अर्जेन्टिना



अ+ अ-

काठमाडौं । विश्वकप छनोट खेलमा अर्जेन्टिना पराजित भएको छ ।

केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि पाराग्वेलाई जित दिलाउन खेलको १९ औं मिनेटमा एन्टोनियो सानाब्रीयाले र ४७ औं ओमार अल्डेरेटेले गोल गरे ।

खेलमा अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । ११ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यद्यपि हार बेहोरेपनि अर्जेन्टिना शीर्षस्थानमा छ । ११ खेल बाट उसको २२ अङ्क छ । पाराग्वे १६ अङ्कका साथ छैटौं स्थानमा छ ।