५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताजकिस्तानसँग भिड्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली विरुद्धको मैत्रीपूर्ण खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार पौने सात बजे सुरु हुनेछ ।

फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ ।

फिफा वरीयतामा ७१ स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले सन् २०१७ पछि पहिलो पटक खेल्न लागेको हो ।

एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । यस्तै २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग पराजित भएको थियो ।