८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

छात्रालाई जिन्स पाइन्ट लाउन निषेध !



अ+ अ-

केरला । केरलाको एक कलेजले छात्राहरुलाई जीनको पाइन्ट लगाउन निषेध गरेपछि छात्राहरुले लुंगी लगाएर कलेज गएका छन् । 

२१ सौं शताब्धिमा संकुचित मानसिकता भएको कलेज प्रशासनले छात्राहरुलाई जीनको पाइन्ट लगाउन निषेध गरेपछि कलेज प्रशासनको सो नियमको विरोधमा छात्राहरुले लुंगी लगाएर कलेज गएका थिए ।

यस विषयमा रत्न संसार श्रेष्ठ नेपालीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनले लेखेका छन्- 'केरलाको एक कलेजले छात्राहरुलाई जीनको पाइन्ट लगाउन निषेध गरेपछि छात्राहरुले लुंगी लगाएर कलेज आएछन् । २१ सौं शताब्धिमा संकुचित मानसिकता भएको कलेज प्रशासनले छात्राहरुबाट उपयुक्त जवाफ पाएछ ।'