३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसमाथी बार्सिलोनाको शानदार जित



अ+ अ-

लन्डन । ओसमन डेम्बेले र लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसलाई २–० ले हराएको छ ।
आफ्नो घरेलु मैदानमा युभेन्टस भाग्यमानी रहेन र उसका अल्भारो मोराटाको तीन गोललाई मान्यता दिइएको थिएन् ।

डेम्बेलेले १४ औं मिनेटमा ‘डिफ्लेक्ट’ प्रहारको मदतले पहिलो गोल गरे भने मेसीले च्याम्पियन्स लिगमा आफ्नो १४ औं पेनाल्टी गोललाई सम्भव पारे । क्लबभित्रको आन्तरिक किचलोलाई बिर्सेर समूह ‘जी’ मा बार्सिलोनाले सिरी ‘ए’ क्लबमाथि यो सुखद जित निकालेको हो ।