४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की

सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मंगलबार बिहान फेरि लरेन्सको नाममा धम्की आएको छ ।

मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफि नमाग्ने वा ५ करोड रुपैयाँ नदिए ज्यान जान सक्ने उल्लेख गरिएको थियो ।

रिपोर्टका अनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुमले सोमबार राति (अक्टोबर ४)मा एक सन्देश प्राप्त गरेको थियो । मध्यरातमा एक अधिकारीले त्यो सन्देश याद गरे ।

म्यासेजमा लेखिएको थियो, ‘यदि सलमान खान जीवित रहन चाहन्छन् भने उसले हाम्रो मन्दिरमा गएर माफि माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ । हाम्रो गिरोह अझै सक्रिय छ ।

हाल सलमान खान फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन् । ज्यान मार्ने धम्कीकाबीच अभिनेता फिल्मको सुटिङका ​​लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा पुगेका छन् ।

अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीहरूले सजाइएको थियो ।

चलचित्रका टोली एक दिनअघि नै होटल पुगेका थिए । सुटिङको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यही ठाउँमा सलमानकी बहिनी अर्पिता खानको विवाह भएको थियो ।