१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ककनीबाट लहरै देखिए हिमाल – फोटो फिचर



अ+ अ-

हिउँदो पारिलो माैसम यतिबेला चाडपर्वको रौनक पनि छ । तर कोरोना कहरका कारण सबैको जनजीवन प्रभावित बनेको छ । तैपनि वरपरको वातावरणले मनलाई केही समय आनन्दित तुल्याउँछ । शरद ऋतुकाे याे समय तराई – पहाड – हिमाल सबैतिर मौसम खुलेको छ । प्रायः स्थानहरुबाट खुल्ला र सफा आकाशका साथै सुन्दर हिमालहरु देखिएका छन् । काठमाडौं उपत्यकाको उत्तरतर्फको थुम्को ककनी क्षेत्रबाट कैद गरिएका तस्वीरहरु हेरौं । तस्वीरहरूः सुशीलअर्याल