९ कार्तिक २०८१, शुक्रबार
,
Latest
लिग–२ः नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज आजदेखि सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम उचित होइनः सत्ता गठबन्धन सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्णः गृहमन्त्री लेखक मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी (पूर्णपाठ) सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीलाई ठूलो राहत कार्तिक ११–१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ हुँदै चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ



अ+ अ-

काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी समेत रहेका खनाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।