२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)



अ+ अ-

काठमाडौं। गृह मन्त्रालयले एकैपटक १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हेरफेर गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै गृहले ललितपुर र भक्तपुरलगायत १७ जिल्लाका सीडीओसहित सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरु सरुवा गरेको हो ।

मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकाल र भक्तपुरको सीडीओमा गोपाल अर्याललाई सरुवा गरेको छ ।

रुपन्देहीका सीडीओ गणेश अर्याललाई पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् । यस्तै, दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ ।

यस्तो छ सूचीः