२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार तेस्रो जित



अ+ अ-

लन्डन । बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार तेस्रो जित निकालेको छ  । डायनामो किभलाई बार्सिलोनाले २–१ को जितमा हराएको हो । 

खेल सुरु भएको ५ औं मिनेटमै बार्सिलोनाले पेनाल्टी हान्ने मौका पाएका थिए जसको भरपुर फईदा लियोनल मेसीले उठाएर गोल गरेका थिए । जितसँगै बार्सिलोना नौ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

खेल जारी रहँदै गर्दा जेराड पिकेले खेलको ६५ औं मिनेटमा बार्सिलोनाका लागि दोस्रो तथा अन्तिम निर्णायक गोल गरेका थिए । डायनामो किभ भने यतिबेलासम्म पनि गोलरिहत नै थियो तर भिक्टोर साइग्यानकोभले खेलको ७५ औं मिनेटमा गोल गर्दै खेललाई २(१ को अन्तरमा ल्याएको थियो ।