२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् ।

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरु खसी किन्न भोलिसम्मै आउने गर्दछन् । भेडा,खसी, बोका र च्याङ्ग्रा विक्री गरेका केही तस्बिरहरु यो फोटो फिचरमा ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल