१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक



अ+ अ-

काठमाडौं ।गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको छ। गीत अधिकारी कै निर्देशन तथा निर्माण रहेको छ ।

आशिष अविरलले एरेन्ज गर्नुभएको गीतमा विष्णुसँगै सुन्दरमणिले स्वर दिनु भएको छ ।

गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारी सहितका कलाकारहरुले अभिनय गर्नुभएको छ । शम्भु चालिसेले छायांकन गर्नुभएको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गर्नुभएको छ ।