१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिसिएसी संयोजक उपप्रधानमन्त्री पोखरेल र उपत्यकाका जनप्रतिनिधी छलफल गर्दै



अ+ अ-

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल कोरोना रोकथाम, नियन्त्रण र उपचारका बारेमा उपत्यकामा नगर प्रमुखहरु संग छलफल गरेका छन् ।

शिंहदरबार स्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  काठमाडौं उपत्यका १८ ओटै नगरपालीका प्रमुख तथा प्रतिनिधीहरु संग छलफल गरेका हुन्।

छलफलमा परिबर्तित अबस्थमा कोरोना सक्रमण रोकथाम र नियन्त्रणको अवस्था, अब अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भैरहेको छ ।