५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर कुल संक्रमितको संख्या २ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाका कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको  । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।