नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्री विष्णु पाैडेललाइ देशकाे समसामयिक अर्थतन्त्र तथा तत्काल चाल्नुपर्ने कदमका बारेमा एउटा ध्यानाकर्षण पत्र बुझाएकाे छ । त्यस अवसरमा अर्थमन्त्री पाैडेलले निजी क्षेत्रकाे याेगदानलाइ सरकारले उच्च मूल्याँकन र प्राथमिकता दिएकाे बताउनु भएकाे छ ।
© 2023