३१ जेष्ठ २०८३, आईतवार
,
Latest
ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति-निर्वाचित बाइडेनलाई दियो चीनले बधाई



अ+ अ-

काठमाडौं । चीनले अमेरिकाका भर्खरै निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको छ। 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले शुक्रबार बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका हुन्। 

जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा आएका हुन् । ‘हामी अमेरिकी जनताको रोजाइलाई सम्मान गर्छौं र बाइडेन र ह्यारिसलाई बधाई व्यक्त गर्छौं,’ वेन्बिन भनेका छन् । 

गत शनिबार बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी भएका थिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले बाइडेन र कमला ह्यारिसलाई बधाई दिएको खबर विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।