६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द



अ+ अ-

काठमाडौँ । नागढुंगा–नौविसे सडक खण्ड मंगलबार दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ । सडक बन्द गरेर पहिरो हटाउन लागिएको हो ।

मध्याह्न १२ बजेदेखि २ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । झ्याप्ले खोला पहिरोमा चार वटा यात्रुवाहक सवारी साधन पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

झ्याप्ले खोला पहिरो पन्छाएर सडक दुवैतर्फी खुलाउने गरी काम जारी छ ।