• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल ★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल

बदाम खन्न बेस्त किसान (फोटोफिचर)



कञ्चनपुर । यतिबेला लालझाडी गाउँपालिका,शङ्करपुरका किसानहरु बदाम खन्न बेस्त देखिन्छन् । बदामलाई बारीबाट अब घरमा ल्याउँने समय भईसकेको छ ।

आफुहरुले निकै मिहिनेतका साथ फलाएका बदाम नाश नहोस् भनेर किसानहरु यसबेलाई भने आकाशबाट पानी नपरेपनि हुन्थ्यो भने आशा राख्छन् ।

यस क्षेत्रमा बदामखेती अधिक हुने गरेको छ ।