३१ जेष्ठ २०८३, आईतवार
,
Latest
ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप निर्माण कम्पनी मोडेर्ना भन्छ- ‘खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छ’



अ+ अ-

काठमाडौं । कोरोना भाईरसबाट विश्व आतङ्कमा रहेको बेला यस विरुद्धको खोप निर्माण भईरहेको भन्नेबारे समाचारहरु धरै नै आए तर अझै संक्रमितहरुले कोरोना बिरुद्धको खोप भने लगाएर निको हुने सौभाग्य पाएका छैनन् ।  त्यस्तैमा अमेरिकी कम्पनी मोडेर्नाले पनि आफुहरुले कोरोना बिरुद्धको खोप निर्माण गरिरहेको बताएका छन् ।

यदि कोरोना विरुसद्धको खेप निर्माण भए यस्को मुल्य कति पर्ला ? अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको मुल्य २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । 

कोरोना विरुद्धको खेप निर्माणमा जुटेका कयौं कम्पनीहरुमध्ये मोडेर्ना कम्पनीका सीईओ स्टेफान बान्सेलले भने आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी समेत गरेका छन् । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।

स्रोत: रोयटर्स