५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देशको पत्रकारिता जोगाउनुस्, मलाई नंग्याउने स्वर्थामा आफू ननांगिनुस् – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वर्थामा आफू ननांगिनुस् । पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन ।’

साथै, फरक प्रसंगमा उहाँले दुई दल मिलेर दुई तिहाईको सरकार बनाएको भन्दै जनताको पक्षमा काम गरेर रास्वपाको आवश्यकता र औचित्यलाई गलत सावित गरिदिन आग्रह गरेका छन् ।