१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा छुटे



अ+ अ-

काठमाडौं । भारतिय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचिया जमानतमा छुटेका छन् ।  उनीहरुलाई मुम्बईको एक अदालतले १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बईमा भारती सिंहको घरमा छापामार्दा ८६.५ ग्राम गाँजा भेटिएपछि शनिबार पक्राउ गरेको थियो । 

भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारिसकेको विभागका अधिकारीहरुले भारतिय सञ्चारमाध्यमहरुलाई जानकारी गराइसकेका छन् । 

भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।