२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङको नाटक मीतज्यू भोलिबाट मण्डला थिएटरमा मञ्चन हुँदै, बुद्दि तामाङ र विजय बराल मुख्य भूमिकामा



अ+ अ-

काठमाडौं । नेपाली सिने जगतका चर्चित कलाकार दयाहाङ राईद्वारा निर्देशीत तथा नाटककार सोमनाथ खनालको नाटक मितज्यू भोलीबाट मञ्चन हुँदैछ ।

नाटक मीतज्यू भोलिबाट नयाँ बानेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ । नाटक मीतज्यू भोली ८ गते (मंगलबार)देखी १३ गते (अईतबार)सम्म मञ्चन हुनेछ । नाटक हरेक दिन साँझ ५ बजे र शुक्रबार र शनिबार १ बजे पनि मञ्चन हुने बताईएको छ ।

नाटक मितज्यूको सार्वजनिक पोस्टरमा देखाईएअनुसार नाटकमा विजय बराल तथा बुद्दि तामाङ जस्ता चर्चित रङ्गकर्मीहरुको मुख्य भूमिकामा रहेको छ ।