१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस र मन्त्रालयबीच अनुदान निकासासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच आज अनुदान निकासासम्बन्धी सम्झौता भएको छ ।

मन्त्रालयकातर्फबाट उपसचिव रामकृष्ण अर्याल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा मन्त्रालय र राससबीच नेपाली भाषामा चौबिसै घण्टा समाचार सेवा सञ्चालन, मातृभाषामा समाचार सेवा प्रारम्भ, सञ्चार उपकरण खरिद र कार्यालय मर्मत सुधार गर्नेलगायत शीर्षकमा राससलाई अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको हो ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले राससलाई आत्मनिर्भर बनाउन सरकारसँग विशेष पहल र सहजीकरणका लागि आग्रह गर्नुभयो । मन्त्रालयका उपसचिव अर्यालले निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न रासस सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । रासस




भर्खरै