२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक धनगढीमा



अ+ अ-

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक धनगढीमा सुरु भएको छ ।

सभापित रवि लामिछानेको उपस्थितिमा जारी बैठकमा प्रदेश समित, विभाग र जिल्लाको नेतृत्व सहभागी छन् ।

रास्वपाले विस्तारित बैठकमा नीति–विचार, विधान, संगठनिक संरचना, भावी कार्ययोजनालगायत विषयमा छलफल चलाएको हो ।

राष्ट्रिय भेला अघि रास्वपाले सबै प्रदेशमा विस्तारित बैठक गरेको छ । गण्डकीबाहेक अन्य प्रदेशमा विस्तारित बैठक सकिएको छ । गण्डकीमा भोलि हुँदैछ । रास्वपाको राष्ट्रिय भेला असोज १–२ गते काठमाडौंमा हुँदैछ ।