६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झन्डै ६ सय प्रहरी इन्स्पेक्टरको एकैसाथ सरुवा (नामावलीसहित)



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ ।

प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले सूचना सार्वजनिक गर्दै ५ सय ८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नु/गराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/09/Nepal-Police.pdf” title=”Nepal Police”]




भर्खरै