५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ ।

गएराति भएको खेलमा भिल्लाले लेस्टर सिटीलाई उसै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

भिल्लाको जितमा खेलको २८ औं मिनेटमा अमाडोउ ओनानाले र ६३ औं मिनेटमा जोन डुरानले गोल गरे । यता, ७३ औं मिनेटमा फाकुन्डो बोउनानोट्टेले गोल फर्काएपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै एस्टन भिल्लाले ३ खेलबाट ६ अंक जोडेको छ । लेस्टरले भने १ अंकमात्रै जोड्न सकेको छ ।