२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ ।

गएराति भएको खेलमा भिल्लाले लेस्टर सिटीलाई उसै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

भिल्लाको जितमा खेलको २८ औं मिनेटमा अमाडोउ ओनानाले र ६३ औं मिनेटमा जोन डुरानले गोल गरे । यता, ७३ औं मिनेटमा फाकुन्डो बोउनानोट्टेले गोल फर्काएपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै एस्टन भिल्लाले ३ खेलबाट ६ अंक जोडेको छ । लेस्टरले भने १ अंकमात्रै जोड्न सकेको छ ।