२ आश्विन २०८१, बुधबार
,
Latest
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

चितवनको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना



अ+ अ-

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ ।

आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।