• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

बार्सिलोना विजयी



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लामिने यामल र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे ।

बिल्वाओका ओइहान सान्सेटले एक गोल फर्काए । बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने उसले ६ अंक बटुलेको छ ।