३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियलले स्टुटगार्टलाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा रियलले जर्मन क्लब भिएफबी स्टुटगार्टलाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन किलियन एमबाप्पे, एन्टोनीओ रुडिगर र एन्ड्रिकले गोल गरे ।

स्टुटगार्टका डेनिज उन्डभले एक गोल फर्काए ।