• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको विजयी सुरुवात



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमा युनाइटेडले फुलहमलाई हराएको हो ।

गएराति युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एकमात्र निर्णायक गोल । जोसुआ जिर्कजीले गरे । उनले ८७ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै युनाइटेडले ३ अंक जोडेको छ भने फुलहमले हारबाट लिगको सुरुवात गरेको छ ।