२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति संरक्षण कोषको अध्यक्षमा वन मन्त्री शाही



अ+ अ-

काठमाडौं–राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा बातावरण मन्त्री ऐनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ कोष संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वन मन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिएका छन ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने ब्याबस्था रहेको छ । अघिल्लो पटक प्रधानमन्त्री हुदा केपी शर्मा ओलीले तत्कालीन वन मन्त्री प्रेम आलेलाई कोषको अध्यक्षमा जिम्मेवारी नदिई डाक्टर कृष्ण प्रसाद ओलीलाई कोष अध्यक्षको जिम्मेवारी दिएका थिए ।

यो पटक प्रधानमन्त्रीले वन मन्त्री शाहीलाई विश्वास गरि कोषको अध्यक्षको जिम्मेवारी दिएका हुन ।