• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नायिका स्वेता खड्का र विजयेन्द्रसिंह रावत विवाह बन्धनमा बाधिए (फोटोफिचर)



काठमाडौं । अभिनेत्री श्वेता खड्का विजयेन्द्रसिंह रावतसँग आज (सोमबार) विवाह बन्धनमा बाधिएका छन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम सम्पन्न भएको छ ।