१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



file photo
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिस डाँडामा केहीबेरअघि सुरु भएको बैठकमा आज १४ जना नेताले आफ्नो धारणा राख्ने बताईएको छ । स्थायी कमिटी बैठक भोलि नै समापन गर्ने माओवादीको तयारी छ ।

जारी बैठकमा वर्तमान राजनीतिक परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे खुलाखुलस्त छलफल भइरहेको छ ।

यसपटक अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गराएका छन् । नेतृत्वको समेत खुलेर आलोचना गरिएको छ । कतिपय नेताले त नेतृत्व परिवर्तनको आवाजसमेत उठाएका छन् ।

प्रचण्डले छिट्टै पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको पनि बुझिएको छ ।