• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

ऐतिहासिक कैलाश सन्यास आश्रममा उत्खनन गर्दा पाईयो यस्तो पुरातात्विक ढुङ्गा… तस्बिरमा हेर्नुहोस् (फोटोफिचर)



गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका–१३ स्थित ऐतिहासिक कैलाश सन्यास आश्रमको पुरातत्व विभागले गरेको उत्खननबाट पाइएको ढुङ्गा ।

आठसय वर्ष पुरानो यस आश्रमस्थित मन्दिरलाई पुरातत्व विभागको सक्रियतामा पुरानै शैलीमा निर्माण गर्न खोजिएको छ । 

(फोटोफिचर)