३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कसरी आकर्षक बनाउने महिलाको स्तन ?

कसरी आकर्षक बनाउने महिलाको स्तन ?
अ+ अ-

काठमाडौं । पुरुषको पहिलो नजर जाने अंग हो भनिन्छ महिलाको स्तन। महिलाको संवेदनशिल अंगका रुपमा रहेका स्तनका कारण महिलाको सुन्दरताको वर्णन गर्ने गरिन्छ । सेक्सको समयमा होस् वा बच्चा जन्मेपछि स्तनपानका लागी होस् यसका धेरै फाइदा छन् । तर स्तन ठुला वा साना नै भएका कारणले तपाई दिक्क हुनुहुन्छ । यदि हुनुहुन्छ भने यि उपाय अपनाउन सक्नुहुन्छ । कम क्यालोरी भएका खाना खानाले स्तनको आकारलाई एकैनाशमा रहन मद्धत गर्छ ।

महिलाको जति ठुलो शरीर हुन्छ स्तन पनि त्यही अनुपातमा नै ठुलो वा सानो हुने भएकाले पहिलो कुरा शरीरको तौल घटाउन जरुरी हुन्छ । आफ्नो शारीरिक बनावट अनुसार खानपान गरे तौललाई सन्तुलमा ल्याउन सकिन्छ र तौल अनुसार स्तन आकृषक देखिने विशेषज्ञहरुको भनाई छ । त्यस्तै डाइटिसियनको सल्लाहअनुसार पनि क्यालोरीको मात्रा निर्धारण गरेर तौल सन्तुलन मिलाउन सकिन्छ ।

क्यालोरीजन्य पर्दाथ माछा, मासु, भात, अण्डा, बदाम, दुधलगायतका खानामा बढी क्यालोरी हुने हुनाले शरीरका अंगहरु पनि बढ्ने गर्दछन् । जसको अनुपात मिल्ने सके ति अंगहरु सिमित आकारमा रहन्छन् । जसका लागी खानामा प्रतिदिन १० देखि २५ प्रतिशतसम्म क्यालोरी कम गर्दै जान चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै अत्यधिक मात्रामा नुनीलो कुराको सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र शरीर सुन्निन्छ ।

चिनीले अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो पदार्थले मोटोपना बढाउँछ । जंकफुड र फास्टफुडमा अस्वस्थकर नुनिलो, चिल्लो र गुलियो सबै बढी हुन्छ । त्यसैले यि बस्तुको प्रयोगमा सन्तुलन मिलाउन सके फाईदा पुग्ने चिकित्सक बताउँछन् । खानपानको सन्तुलनले मात्रै शरीरका अंगहरु पुर्ण रुपमा सन्तुलीत अवस्थामा नरहन पनि सक्छन् ।

जसका लागी विभिन्न शारीरिक व्यायामले पनि ठुला स्तनको आकार घटाउन सकिन्छ । तपाईले नियमित अभ्यास र गह्रौ काम गर्नुभयो भने पनि त्यसले तपाईको शरीरसँग सँगै स्तनको आकार पनि घटाउन सकिन्छ ।