१८ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बिदा भइन् देवी प्रतिभा – फोटोफिचर



अ+ अ-

काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली आज भारत फर्किनुभएको छ ।

देवी प्रतिभाले परिचित उहाँ पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आउनुभएको थियो ।

भारत फर्किँदै गर्दा उहाँले विमानस्थलमा नेपाली भूमीलाई ढोग गर्नुभएको थियो । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिनुभएको प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहनुभएको छ ।

शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा आज स्वदेश फर्किनुभएको हो ।