१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहाल बालुवाटारमा, दुई अध्यक्षबीच छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । अध्यक्ष दाहाल बुधबार पार्टीका अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका हुन् । 

दुई अध्यक्षबीच स्थायी कमिटी बैठकअघि वालुवाटारमा छलफल भएको हो । उनीहरूको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने तय गरिएको छ । 

स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ ।