४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गर्यो- राप्रपा

अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गर्यो- राप्रपा
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सचिवालय कार्यव्यवस्था बैठक सम्पन्न भएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा. प्रकाशचन्द्र लोेहानीको पनि उपस्थिती रहेको थियो । बैठकमा राप्रपाले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गरेको ठहर गरेको छ ।  

त्यस्तै संवैधानिक परिषदमा सभामुखको उपस्थिती नहुनु गैरजिम्मेवारीपुर्ण काम भएको पनि बताएका छन् । त्यैगरी बैठकले संवैधानिक परिषदको उपादेयता समाप्त भएको पनि ठहर गरेको छ । बैठकमा राप्रपाले उखु किसानका मागका बारेमा पनि सरकारको ध्यानाकर्षण गरकएको छ ।

राप्रपाले भनेका छन् किसानले रगत पसिना बगाएर कमाएको रकम मालिकहरुले नदिनु दुर्भाग्यपुर्ण हो । किसानहरुको हित गर्छ भन्ने सरकारको यस्तो व्यहवार भत्सर्नायोग्य र खेदजनक रहेको पनि ठहर गरेका छन् । साथै अब सरकारले सरकारले किसानले पाउनुपर्ने भुक्तानी तत्कालै उपलब्ध गराृन पनि राप्रपाले माग गरेको छ ।