१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल-नेपाल १ नम्बर प्रदेशका नेता संग पेरिसडाँडामा



अ+ अ-

काठमाडौं । नेकपा सकस दाहाल नेपाल १ नम्बर प्रदेशका नेता संग पेरिसडाँडामा अध्यक्ष दाहल र वरिष्ठ नेता नेपालले एक नंबमर प्रदेशका आफु निटक अध्यक्ष र सचिवलाई ब्रिफिङ गर्दै केही मथ्थर जस्तो देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेताहरु एकले अर्कालाई गलाउने रणनीति अन्रगत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह आफु निकट नेताहरु लाई ब्रिफिङ्गका लागि बोलाएका छन् ।

पुर्व माओवादीको केन्द्रीय कार्यलयमा पेरिसडाँडामा प्रदेश १ का अध्यक्ष र सचिवहरु लाई बोलाइएको र्एक जिल्ला सचिवले जानकारी दिनुभयो । भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टी भित्रको पछिल्लो अवस्था र तल्लातह सम्मको आफनो पक्षको अवस्था बारेमा जानकारी लिने जनाईएको छ । प्रदेश एक बाट सूरु हुने छलफल क्रमश सातै प्रदेशका आफु पक्षका जिल्ला अध्यक्ष र सचिवसँग छलफल शुरु गर्ने जनाएका छन् ।

दाहाल नेपाल समुहले केही समयअघि बागमति प्रदेशका केही अध्यक्ष र सचिवसँग भर्चुअल रुपमा छलफल गरिसकेका छन् ।