१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारबाट निस्किए ओली-गौतम, नेपालको इन्ट्री



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एबं प्रधानमन्त्री  केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच करिब डेढ घण्टा लामो छलफल भएको छ । डेढ घण्टा लामो छलफलसंगै प्रधानमन्त्री ओली बाहिरिए लगत्तै माधवकुमार नेपाल खुमलटार पुगेका छन्।   

शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए। खुमलटारमा नेपाल-दाहालसँग केहीबेर छलफल गरेर गौतम पनि बाहिरिएका छन्। 

अहिले नेपाल-प्रचण्डबीच छलफल चलिरहेको छ।