५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन सोमबार यी ५ कुराले भगवान शिवलाई अभिषेक गर्नुहोस्



अ+ अ-

काठमाडौँ । साउन महिनामा भगवान महादेव र माता पार्वतीको विशेष पूजा गरिन्छ । यस अवसरमा मन्दिरहरूलाई भव्य रूपमा सजाइएको छ । साथै मन्दिरहरुमा भव्य पुजाको आयोजना गरिन्छ ।

विशेषगरी साउन सोमबार ठूलो संख्यामा भक्तजनले महादेवको जलाभिषेक गर्ने गर्दछन् । यसबाट भगवान शिव प्रसन्न हुन्छन् । उहाँको कृपाले साधकको हरेक मनोकामना पूरा हुन्छ । यसका साथसाथै सबै प्रकारका दुःख र कष्टहरू पनि हट्छन् ।

यदि तपाई पनि आर्थिक संकट लगायत जीवनमा व्याप्त समस्याबाट मुक्ति पाउन चाहनुहुन्छ भने साउन सोमबारको दिन भगवान शिवलाई यी चिजले अभिषेक गर्नुहोस् ।

– शनिदेवलाई प्रसन्न पार्न वा शनिदोषबाट छुटकारा पाउन चाहनुहुन्छ भने साउनको सोमबार स्नान र ध्यान गरेपछि गंगा जलमा अपराजिताको फूल मिसाएर भगवान शिवलाई अभिषेक गर्नुहोस् । यस समयमा शिव गायत्री मन्त्रको जप गर्नुहोस् । यो उपाय अपनाएमा आर्थिक संकट हट्छ ।

– कुण्डलीमा बुध बलवान बनाउन चाहनुहुन्छ भने साउनको सोमबार गंगा जलमा दुबो मिसाएर भगवान शिवलाई अभिषेक गर्नुहोस् । यस समयमा शिव पंचाक्षरी मन्त्रको जप गर्नुहोस् । यो समाधान अपनाएर व्यवसायले नयाँ आयाम प्राप्त गर्छ ।

– आर्थिक संकटबाट मुक्ति पाउन चाहनुहुन्छ भने साउन सोमबार भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले धन सम्बन्धी समस्या पनि हट्छ ।

– यदि भगवान शिवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने साउनको सोमबार बेलपत्रलाई गंगा जलमा हालेर शिवलाई अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् ।

– सुख र सौभाग्य बढाउन चाहनुहुन्छ भने साउन सोमबार काँचो दूध वा दहीले भगवान शिवलाई अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले कुण्डलीमा शुक्र बल प्राप्त हुन्छ ।




भर्खरै