२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः मार्टिनेज सर्वाधिक गोलकर्ता, रोड्रीग्वेज उत्कृष्ट खेलाडी



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका २०२४ फुटबल सम्पन्न भएको छ ।

सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले सर्वाधिक १६ औं पटक उपाधि जितेको हो ।

फाइनलमा एकमात्र निर्णायक गोल गर्दै अर्जेन्टिनालाई उपाधि जिताएका लौटारो मार्टिनेजले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्दै गोल्डेन बुट जिते ।

यस्तै, कोलम्बियाका कप्तान हामेस रोड्रीग्वेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले सर्वाधिक ५ असिस्ट गरेका थिए ।

यस्तै, अर्जेन्टिनाका इमालिनो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भए । उनले प्रतियोगिताभर १ गोल मात्रै खाएका थिए ।