९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसबाट को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेकोछ ।

कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा पठाउन लागेको छ ।

जस अनुसार प्रकाशमान सिंह– उप प्रधानमन्त्री तथा शहरी विकास ,रमेश लेखक–गृह ,आरजु राणा–परराष्ट्र, दीपक खड्का–ऊर्जा ,ऐन बहादुर शाही–वन, अजय चौरसिया–कानून, तेजुलाल चौधरी–युवा खेलकुद, बद्री पाण्डे–पर्यटन, प्रदीप पौडयाल–स्वास्थ,रामनाथ अधिकारीलाई कृषि मन्त्रालयको जिम्मेबारी तोकिएको छ ।